Samayojan khabar

Advertisment

SKIP THIS

टेवल टेनिस प्रतियोगिता सम्पन्न

चिसाङ शेर्पा खोटाङ,
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा रामपुरस्थित जनता आधारभूत विद्धालयमा आयोजना गरिएको दुई दिवसीय टेवल टेनिस प्रतियोगिता समापन भएको छ । आईतबार र सोमबार विद्धालयको शैक्षिक क्यालेण्डर अनुसार आयोजना गरिएको प्रथम नगरपालिका स्तरीय टेवल टेनिस प्रतियोगितामा जालपाका रुपन राई प्रथम, जालपाकै साईमान गुरुङ दोश्रो, सोही ठाउँका निकिता श्रेष्ठ तेश्रो र दिक्तल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पवन राई सात्वना भएका छन् ।

 

प्रतियोगिताका प्रथम, दोश्रो, तेश्रो र सात्वनाले क्रमश, २ हजार पाच सय, २ हजार, १ हजार पाच सय र सात्वनाले पाच सय रुपैयाँ नगदका साथमा मेडल प्रमाणपत्र प्राप्त गरेका उक्त विद्धालयका प्रधानाध्यापक झमप्रसाद आचार्यले जानकारी दिए । प्रतियोगिताका विजयीहरुलाई नेर्पाका वडाध्यक्ष माधव राई, विव्यास अध्यक्ष शान्तीराम बास्तोला र शिक्षक अभिभावक संघका अध्यक्ष कृष्ण प्रसाद वास्तोला पुरस्कार वितरण गर्नुभएको थियो ।
क्याप्सन :सामूहिक तस्विरमा खेलाडी तथा अतिथिहरु, तस्विर समायोजन खबर, २०७५ असोज २२ साँझ ७ : ५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...