Samayojan khabar

Advertisment

SKIP THIS

चङ्गा चेटको ट्रेलरमा बेरोजगार र कमेडि (ट्रेलर सहित)

योगिन राई काठमाण्डौ,

डार्क कमेडिमा निर्माण भएको चलचित्र चङ्गा चेटको ट्रेलर आइतबार सार्वजनिक गरिएको छ । पशुपतिप्रसाद फेम्ड निर्देशक दिपेन्द्र के खनाल निर्देशित रहेको उक्त फिल्म कार्तिक १६ बाट देशब्यापि प्रदर्शनमा आउदैछ । यसको दुई गित र फस्टलुक अगाडि नै सार्वजनिक भइसकेका छन । जसमध्ये गोजिमा दाम छैन बोलको गित लाई ९० लाख बढिले युट्युबमा हेरिसकेका छन भने अर्काे गित ढल्कि ढल्किले पनि निकै हाइट पाइसकेका छन ।

 

कमेडिले भरिपुर्ण ट्रेलरले बेरोजगार युवाको कथा बोल्छ । ट्रेलरमा तीन पुरुष हाबि छन आयुष्माण, देशराज जोशि, रबिन्द्र झा र सन्दिप क्षेत्रीले गर्ने संघर्षलाइ रमाइलो तरिकाले फिल्मले वाचन गर्ने ट्रेलरले प्रस्टाएको छ । नायिका प्रियका कार्की, परमिता राना र सुरक्षा पन्तलाइ ट्रेलरमा खासै स्थान दिइएको छैन । फिल्मले समाजभित्रको यतार्थ घटनालाइ हास्यरस मार्फत प्रस्तुत गरिएको छ । फिल्मको निर्माता माधव वाग्ले र शर्मिला पाण्डे हुन् । कथा प्रदिप भारदद्धाजले लेखेका हुन । संगीतमा राजनराज सिवाकोटी, अल्मोडा राना उप्रेती र अर्जुन पोखरेलको रहेको छ । चलचित्रमा निरक कडेलको छायाँकन, दिर्घ खडको सम्पादन, सुर्य ठोकरको द्वन्द रहेको छ । फिल्ममा निश्चल बस्नेत, बेनिशा हमाल, ऋचा शर्मा, अर्पण थापा माओत्से गुरुङ, शिशिर बाङ्देल लगायतले समेत अभिनय गरेका छन ।


२०७५ असोज २२ विहान ८ : ७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...