Samayojan khabar

Advertisment

SKIP THIS

हतुवागढी गाउँपालिकाले घरमै पुगेर सामाजिक सुरक्षाभत्ता बाड्यो

समायोजन खबर भोजपुर
भोजपुरको हतुवागढी गाउँपालिकाले घर घरमैपुगेर सामाजिक सुरक्षाभत्तावितरण गरेको छ । गाउँपालिकाले अशक्त, असहाय, तथा वृद्ध वृद्धाहरुलाई ध्यानमा राखेर घरमैपुगेर भत्तावितरण शुरु गरेको गाउँपालिकाकाअध्यक्ष प्रेमकुमार राईले बताए ।

 

गाउँपालिकाको ९ वटै वडामा घर घरमै पुगेर भत्तावितरण गरिएको गाउँपालिकाका सूचनाअधिकारी कुमार विष्टले जानकारी दिए । हालसम्म७५ प्रतिशतवितरण कार्य सकिएको उहाँको भनाइ छ । प्रत्येक वडाकाअध्यक्ष, वडा सचिवतथाअन्यजनप्रतिनीधिहरु भत्तावितरण कार्यमा जुटेको गाउँपालिकाले जनाएको छ ।
२०७५ असोज २१ विहान ९ : ४७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...