Samayojan khabar

Advertisment

SKIP THIS

लोक गायक पोखरेलको बहुप्रतिक्षित लोकगीत ‘दिक्तेल बजारको… सार्वजनिक (भिडियो सहित)

चिसाङ शेर्पा खोटाङ,
चर्चीत लोक गायक धर्मराज पोखरेलको बहुप्रतिक्षित लोकगीत सार्वजनिक भएको छ । नेपाली लोकगीत क्षेत्रका एक हस्ती पोखरेलको ‘हामी त लै लै…..खोटाङ दिक्तेल बजारको’ लोकगीत युट्युब मार्फत वजारमा आएको हो ।

 

धर्मराज पोखरेलको युट्युव च्यानलबाट शुक्रबारदेखी रिलिज भएको लोकगीतमा पोखरेलको शब्द र शिवसंगम राईको संगीत रहेको छ । लोकगायक पोखरेललाई गायिका निसा कार्कीले आवाजमा साथ दिएकी छन् । खोटाङ र सोलुखुम्बुका विभिन्न ठाउको वर्णन गरिएको गीतले सोलुकी युवती र खोटाङका युवाबीच सुरुवाती प्रेमलाई उतार्न खोजिएको छ ।

 

आफ्नै जन्मभुमीलाई समर्पित गीतमा खोटाङको बुईपा, राजापानी, विजयखर्क, अर्खौले, नुनथला, हलेसी, दिक्तेल, ऐसेलुखर्क, पञ्चमीबजार, लगायतका विभिन्न स्थानको वर्णन गरिएको छ । भिडियोमा पनि सोही ठाउँका दृश्यहरु कैद गरिएको छ । भिडियोमा लोकगायक पोखरेल र गायिका निसा कार्कीले अभिनय गरेका छन् । भिडियोमा धर्मराज र निसाको प्रेमलाई देखाइएको छ । शुक्रबार रिलिज भएको गीतलाई यो समचार तयार पार्दासम्म २ सय ५० वढीले हेरीसकेका छन् ।

 

२०२९ कार्तिक २६ गते तत्कालिन बिजयखर्क गाविसमा जन्मिएका उनी एक कुशल ईन्जिनियर, राजनीतिकर्मी, गायक, रचनाकार, मोडल र समाजसेवी हुन् । हालसम्म उनको १९ वटा लोकगीत वजारमा आईसकेको छ ।
 भिडियो हेर्नुहोस

क्याप्सन :लोक गायक धर्मराज पोखरेल, २०७५ असोज २० साँझ ६  :४९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रभु साहले दिए प्रदेश २ अध्यक्षबाट राजिनामा

समायोजन खबर काठमाण्डौ, पार्टी अध्यक्ष पुष्पकमल दाहाललाई भेटेर साहले...

देशभर सामान्य बदली, केही भूभागमा पानी पर्ने सम्भावना

समायोजन खबर काठमाण्डौ, देशभरको मौसम आज सामान्यतया बदली रहने...

भोजपुरमा श्रीमानको हत्याराबाट पैसा असुल्ने महिला पक्राउ

समायोजन खबर भोजपुर, श्रीमानको हत्याको घटना लुकाउन हत्यारासँग पैसा...

बर्थिङ सेन्टरमा प्रसूति नगराए जन्मदर्ता नहुने

समायोजन खबर भोजपुर, बर्थिङ सेन्टरमा प्रसूति नगराबए बच्चाको जन्मदर्ता...

मुख्य समाचार

उदयपुरमा श्रीमानको कुटाइबाट श्रीमतीको मृत्यु

समायोजन खबर उदयपुर, उदयपुरको बेलका नगरपालिका–५ का तीर्थ आलेमगरको...

प्रधानमन्त्री ओली डेढ साता सिंगापुर बस्ने

समायोजन खबर काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीको सिंगापुर बसाई...

श्रीमती र १५ महिने छोरालाई जलाउन खोज्ने श्रीमान पक्राउ

समायोजन खबर धादिङ, २४ वर्षीया श्रीमती र १५ महिने...

अमेरिकाको अन्यायपूर्ण प्रतिबन्धप्रति हुवावेले जनायो आपत्ति

समायोजन खबर एजेन्सी, चीनको प्रविधि क्षेत्रको विशाल कम्पनी हुवावेलाई...

शिल्पाले गरिन् १० करोडको अफर अस्विकार

समायोजन खबर मुम्बई, भारतीय अभिनेत्री शिल्पा शेट्टीले एक विज्ञापनमा...