Samayojan khabar

Advertisment

SKIP THIS

खार्मीमा नेविसंघको समिति गठन

चिसाङ शेर्पा खोटाङ,
नेपाल विधार्थी संघ खोटाङले जिल्लाको विभिन्न माध्यमिक विद्धालयहरुमा नयाँ समिति गठन गरीरहेको छ । सोही अनुसार बुधबार नेविसंघले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीस्थित कालिका माविमा प्रतिमान राईको अध्यक्षतामा १५ सदस्य समिति गठन गरेको छ ।

समितिको उपाध्यक्षमा रोश्मा राई, सचिव रोसिना तामाङ, सहसचिव महेश खड्का र कोषाध्यक्षमा परिता तामाङ चयन भएका छन् । विधार्थी नेता राजन भट्टराई, राजदेश राई, नयन्द्र राई र इश्वर वस्नेतको उपस्थितीमा नयाँ समिति गठन भएको हो ।
२०७५ असोज १७ साँझ ६ : २९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...