Samayojan khabar

Advertisment

SKIP THIS

वालिका वलात्कारको प्रयास गर्ने यूवा कारागार चलान

समायोजन खबर खोटाङ,
जिल्लामा ११ वर्षिया वालिकालाई जवर्जस्ती वलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका एक यूवा कारागार चलान भएका छन् । खोटेहाङ गाउँपालिका–४ वडकादियाले घर भएका ३५ वर्षिय रामकुमार भुजेल पुर्पक्षका लागि कारागार चलान भएका हुन् । छिमेकी वालिकालाई साँझको समयमा गत भदौ २२ गते बलात्कारको प्रयास गरेको आरोपमा पक्राउ परेका भुजेललाई जिल्ला अदालत खोटाङका न्यायाधिस किशोर घिमिरेको एकल ईजालासले पुर्पक्षका लागि सोमबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका मुद्धा शाखाका रोशन झाले जानकारी दिए ।

 

भुजेलले वालिकालाई वलात्कार प्रयास गरिरहेको समयमा स्थानीयले देखेपछि ईलाका प्रहरी कार्यालय खोटाङबजारलाई आफन्तले जानकारी गराएका थिए । भुजेललाई भदौ २३ गते ईलाका प्रहरी कार्यालय खोटाङबजारले नियन्त्रणमा लिएको थियो । बलात्कारको प्रयासमा परेकी वालिका र आफन्तले भदौ २६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गरेका प्रहरीले जनाएको छ । उजुरी दर्ता भएसंगै भुजलेलाई कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याईएकोे थियो ।
२०७५ असोज १५ राती ८ : ०३ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...