Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेल क्याम्पसमा समाजवादी विधार्थी फोरमको दोश्रो अबिधेशन, अध्यक्षमा साजन राई

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,

दिक्तेल बहुमुखी क्याम्पसमा समाजवादी विधार्थी फोरमको दोश्रो अबिधेशन भएको छ । समाजवादी विधार्थी फोरमको आगामी असोज २१, २२, २३ गते जनकपुरमा हुने केन्द्रिय महाधिबेशनलाई मध्यनजर गरेर अधिवेशन गरिएको हो ।

 

सोमबार भएको अधिवेशनले साजन राईको अध्यक्षतामा ६३ सदस्य चयन गरेको छ । समितिको उपाध्यक्षमा रिना राई, सचिव सहितम राई, सहसचिव सुनिता रोका र कोषाध्यक्षमा विनोद वस्नेत रहेका छन् । समाजवादी विधार्थी फोरम नेपालको केन्द्रिय सचिवालय सदस्य तथा जिल्ला ईन्चार्ज रबिन खम्बुको प्रमुख आतिथ्यमा अधिवेशन गरिएको समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिए ।
२०७५ असोज १५ गते साँझ ७ :५६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...