Samayojan khabar

Advertisment

SKIP THIS

पत्रकार शेर्पा सम्मानित

समायोजन खबर खोटाङ,
खोटाङका पत्रकार चिसाङ शेर्पा सम्मानित भएका छन् । २८ औं अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसको अवसरमा पत्रकार शेर्पा सम्मानित भएका हुन् ।

 

जेष्ठ नागरिक जिल्ला संघ खोटाङको ११ दिने धार्मिक एवम् ऐतिहासिक भ्रमणका क्रममा बृद्धबृद्धाहरुले गरेका गतिविधिलाई विभिन्न सञ्चार माध्यममा प्रकाशन प्रसारणगरी सहयोग पु-र्याए वापत् सम्मान गरिएको जेष्ठ नागरिक जिल्ला संघ खोटाङका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले बताए । जिल्लामा ऐतिहासिक रुपमा मनाईएको जेष्ठ नागरिक दिवसमा बृद्धबृद्धाहरुले पत्रकारको हकमा पहिलेपटक सम्मान गरेका हुन् ।

 

पत्रकार शेर्पालाई संघका अध्यक्ष घिमिरे र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका –१ दिक्तेलका वडाध्यक्ष टंक प्रसाद आचार्यले प्रशंसा पत्र प्रदान गर्दै खादा ओढाए सम्मान गरेका थिए । पत्रकार शेर्पा समायोजन खबर डटकमका सञ्चालक, सामुदायिक रेडियो हलेसी एफएमका समाचार प्रमुख, राष्ट्रिय दैनिक हिमालय टाईम्सका जिल्ला संवाददाता र नेपाल पत्रकार महासंघ खोटाङका सहसचिव हुन् ।
क्याप्सन :सम्मानपत्र लिदै पत्रकार शेर्पा २०७५ असोज १५ साँझ ६ : ३८ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...