Samayojan khabar

Advertisment

SKIP THIS

भोजपुरमा २४ रोपनी क्षेत्रफलको लागुऔषध गाँजा नष्ट

समायोजन खबर भोजपुर
प्रहरीले २४ रोपनी क्षेत्रफलमा खेती गरिएको लागुऔषध गाँजा नष्ट गरेको छ । भोजपुरको हतुवागढी गाउँपालिकाको वडा नं ८ पात्लेपानी, वडा नं ९ हसनपुर र आमचोक गाउँपालिकाको वडा नं ८ दुम्मानामा २४ रोपनी क्षेत्रफलमा खेति गरिएको ६ हजार १ सय ४४ बोट गाँजा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

 

सो क्षेत्रमा गाँजा खेति भइरहेको विषेश सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट गएको प्रहरी निरिक्षक चरित्र विक्रम कार्कीको टोलीले दुई दिन लगाएर गाँजा नष्ट गरेको हो । प्रहरीले अभियान नै सञ्चालन गरेर जिल्लाको विभिन्न ठाउँमा लगाइएको गाँजा नष्ट गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख प्रहरी नायव उपरिक्षक केशव थेवेले जानकारी दिनुभयो ।
२०७५ असोज १५ बिहान ९  : ४२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...