Samayojan khabar

Advertisment

SKIP THIS

नेवा मिसा दबुमा रञ्जना

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
खोटाङमा नेवार समुदायका महिलाको संगठन नेवा मिसा दबु गठन गरिएको छ । शनिबार दिक्तेलको समिक्षालय हलमा भएको नेवार समुदायका महिलाको भेलाले नेवा देय दबु निकट मानिने नेवा मिसा दबु गठन गरिएको हो । भेलाले रञ्जना श्रेष्ठको अध्यक्षतामा १३ सदस्यीय नेवा मिसा दबुको जिल्ला समिति गठन गरिएको हो । नेवा मिसा दबुको उपाध्यक्षमा धनकुमारी श्रेष्ठ, सचिवमा बिनिता श्रेष्ठ र कोषाध्यक्षमा शोभा उदास चयन भएकी छन् । नेवा देय दबुका केन्द्रीय सदस्य अनिल मास्केको प्रमुख आतिथ्य, नेवा मिसा दबुका केन्द्रीय उपाध्यक्ष बिमला प्रधानको बिशेष आतिथ्यतामा जिल्लामै पहिलो नेवा मिसा दबु गठन गरिएको हो ।

 

खोटाङको आठ गाउँपालिका र दुई नगरपालिकाको प्रतिनिधित्व रहनेगरी नेवा मिसा दबु गठन गरिएको नेवा देय दबु जिल्ला कार्य समिति खोटाङका इन्द्र कसजूले जानकारी दिए । नेवा मिसा दबु जिल्ला कार्य समिति गठनपछि क्रमशः अन्य गाउँपालिका र नगरपालिकामा पनि नेवा मिसा दबु गठन गरिने जनाइएको छ । नेवार समुदायका महिलालाई एकताबद्ध गर्दै नेवार भाषा, धर्म, संस्कार संस्कृतिको संरक्षण र संबद्र्धनका लागि नेवा मिसा दबु गठन गरिएको हो ।
२०७५ असोज १४ साँझ ५ : ३९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...