Samayojan khabar

Advertisment

SKIP THIS

नालापानीको टिजर सार्बजनिक (टिजर सहित)

योगिन राई काठमाण्डौ,
रिमेश अधिकारिको निर्देशनमा बनेको चलचित्र नालापानीको टिजर सार्बजनिक गरिएको छ । टिजरमा नेपालीहरुको बिरताको ईतिहास २०० बर्षभन्दा अगाडि नालापानीमा भएको युद्धको कथामा नालापानी  चलचित्र निर्माण भएको हो । चलचित्रको बिहिबार एक कार्यक्रम गरि टिजर सार्बजनिक गरिएको हो ।

 

चलचित्रको मेकिङ निकै राम्रा छन पुरानो कथालाइ पर्दामा उतार्न गार्हाे भएपनि मेहनत गरेको देखिन्छ यस चलचित्रका निर्मातामा मनोज शाक्य सम्पादनमा बिपिन मल्ल भिएफएक्समा बसन्त घर्तिमगर र अच्युत गजुरेल, कोरियोग्राफरमा कबिराज गहतराज द्धन्द रोशन श्रेष्ठ हुन । भने, रिमेश अधिकारी र कृय्ण आचार्यले स्क्रिप्ट तयार पारेका हुन ।

 

टिजरमा अंग्रेजहरु सँग बलभद्र कुवरले गरेको युद्ध र उनिलाइ सबै समुहका मनिसहरु बालबालिका बुढाबुढि केटाकेटि लगायत सम्पुर्णले साथ दिएको देखाइएको छ भने, चलचित्रमा अर्जुनजँग शाहि पुजना प्रधान सन्तोष पन्त देशभक्त खनाल मनोज शाक्य लगायत कलकारहरुको मुख्य भुमिका रहेको छ । चलचित्रको रिलिज मिति भने तय गरिएको छैन ।

टिजर  हेर्नुहोस

 

२०७५ असोज १३ अपरान्ह १ : १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...