Samayojan khabar

Advertisment

SKIP THIS

सांस्कृतिक कार्यक्रमको तयारी सकियो, खोटाङगे युवाहरुले स्टेज तताउने

चिसाङ शेर्पा खोटाङ,
आगामी शनिवार युनिक फुटबल क्लबको आयोजनामा हुने बृहत सांस्कृतिक कार्यक्रमको तयारी पुरा भएको छ । लागू औषध र कुलतमा फसेका युवायुवतीलाई गीत संगीतको माध्यमबाट सहि बाटोमा डो¥याउनका लागि हुन लागेको बृहत साँस्कृतिक कार्यक्रमको तयारी सकिएको हो ।

 

दिक्तेलस्थित स्थानीय हेलिप्याडमा गरिने कार्यक्रमका लागि दिक्तेल बजार छिर्ने मुख्य मुख्य प्रवेशद्धारमा ब्यानर, पोष्टर टाँस्ने काम सकिएको सांस्कृतिक कार्यक्रममा सहभागी गायक रमेश वानियाँले जानकारी दिए । उनका अनुसार जिल्लामा रहेका विधुतीय सञ्चार माध्यमबाट प्रचार प्रसार तीव्र भईरहेको छ ।

 

सांगीतिक कार्यक्रममा खोटाङका गायक तथा मोडल रमेश वानियाँ, गायक सचिन राई, गायिका लिला राई, गायक सागर संसार राई, हाँस्य कलाकार योगिन राई, उमेश राई ‘फुलन्देको आमा’ र भिजन आईडल पहिलो रनरअप प्रबृत्ति राईको जोडदार प्रस्तुती रहनेछ । जिल्लास्थित दिक्तेल फिटनेस क्लब, जोजो स्नुकर हाउस, खोटाङ यातायात प्रालि, साझा खोटाङ यातायात प्रालि र हलेसी भेनियर उधोगले कार्यक्रमलाई साथ दिने भएको छ । सांगीतिक कार्यक्रम निशुल्क हेर्न पाइने आयोजकले जनाएको छ ।
२०७५ असोज ११ साँझ ६ : ०० मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...