Samayojan khabar

Advertisment

SKIP THIS

दुई विद्धालयमा नेविसंघको समिति गठन

चिसाङ शेर्पा खोटाङ,
नेपाल विधार्थी संघ खोटाङले जिल्लाको विभिन्न माध्यमिक विद्धालयहरुमा नयाँ समिति गठन गरीरहेको छ । नेविसंघले एेंसेलुखर्क गाउँपालिका–४ जलेश्वरीस्थित सिम्ले माविमा टाईसन राईको अध्यक्षतामा २१ सदस्य समिति गठन जनाएको छ ।

 

बुधबार गठित समितिको उपाध्यक्षमा दिनेश विक, सचिव सत्यकला राई, सहसचिव सविना राई र कोषाध्यक्षमा मित्रकला राई चयन भएका छन् । यस्तै, सोही दिन शिशु मावि महेश्वरीमा सार्जन राईको अध्यक्षतामा १९ सदस्य समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा रोजिना राई, सचिव संगीता राई, सहसचिव निशा राई र कोषाध्यक्षमा गोपाल घिमिरे चयन भएका छन् । विधार्थी नेता जयनन्द लामा, राजन भट्टराई र प्रकाश श्रेष्ठको उपस्थितीमा नयाँ समिति गठन भएको हो ।
०७५ असोज १० साँझ ६  : ४६ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अग्नि पिडित परिवारलाई गाउँपालिकाको राहत

चिसाङ शेर्पा खोटाङ, खोटाङको ऐंसेलुखर्क गाउँपालिकाले अग्नि पिडित एक...

आज श्रीकृष्ण जन्माष्टमी मनाईदै

समायोजन खबर काठमाण्डौ, वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज...

मुख्य समाचार

तीन दिन चट्टयाङ्गसहित पानी पर्ने, सतर्कता अपनाउन सुझाव

समायोजन खबर काठमाडौं, आज देशभर मेघ गर्जन र चट्यांगसहित...

यौनमा भरपुर आनन्द कसरी लिने ? जान्नुहोस

समायोजन खबर काठमाडौं, पुरुष वा महिला यौनको समयमा जति...

खोटाङ वाप्लुखाका पहिरो पिडितलाई प्रदेश सरकारको राहत

समायोजन खबर खोटाङ, पहिरोमा श्रीमती र दुई छोरा गुमाएका...

अस्तव्यस्त दिक्तेलवजार, अनुगमन गरिदै

समायोजन खबर खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले नगरक्षेत्रलाई व्यवस्थित...

डुङ्गामा आगलागी हुँदा कम्तीमा २२ वेपत्ता, २५५ जनाको सकुशल उद्धार अनलाईन लोगो

समायोजन खबर जाकार्ता, इन्डोनेसिया, इन्डोनेसियाको जाभा टापूमा २७७ यात्री...