Samayojan khabar

Advertisment

SKIP THIS

‘इण्टु मिण्टु लण्डन’को घरेलु बजारमा लगानी सुरक्षित

योगिन राई काठमाण्डौ,
असोज ५ गत्ते सुक्रबार बाट देशब्यापि रुपमा प्रदर्शन भइरहेको चलचित्र इण्टु मिण्टु लण्डन घरेलु बजारमा आफ्नो लगानि सुरक्षित गरिसकेको छ । चर्चित कोरियोग्राफर रेनेशा वान्तवा राइको निर्देशनमा बनेको यस चलचित्रमा नव नायक धिरज साम्राज्ञि आर एल शाह र सारुक ताम्राकारले अभिनय गरेका छन यसका गितसँगित र ट्रेलरले निकै हाइप पाएसँगै दर्शकहरु हलमा ओइरिएका थिए ।

 

फिल्ममा अभिनेता धिरजको सुरुवातिसँगै स्टारको दौडमा उभ्याइएको छ । नायिका साम्राज्ञिको स्टारडमलाइ प्रमाणित गरेका छन । चलचित्र रानी र मेरि मामुले खासै न्याय नदिएका अभिनेता सारुक ताम्रकारलाइ यस फिल्म क्यारियरको ट्रनिङ पइण्ट बनेको छ भने, निर्देशक रेनेशा बान्तवा राइलाइ पहिलेपटकमै सफलता मिलेको छ ।

 

नेपालमा केही प्रतिशद र अधिकाँस लण्डनमै छाँयाकन गरिएको म्युजिक लवस्टोरिमा बनेको यस फिल्ममा केही हप्ता लण्डन घुम्न गएका मिन्टु साम्राज्ञि र लण्डनमै बस्दै आएका इन्टु धिरजबिचको प्रेमको कथालाइ बोलेको छ यी दुई बिचको प्रेममा सारुक बाधा बनेर आउने देखाइएको छ ।

 

निकै ठुलो लगानिमा बनेको यस फिल्मको स्वदेशमा सफलतासँगै बिदेशमा पनि ठुलो डिमाण्ड बढेको निर्देशक राइले बताए । उहाँका अनुसार अष्ट्रोलियामा अक्टुबर ११ १२ र १३ तारिख कोरियामा अक्टोबर २१ तारिख युकेमा अक्टोबर २९ ३० ३१ तारिखमा पोल्याण्मा नोभेम्बर ३ तारिखमा हङ्कङमा नोभेम्बर ९ तारिखमा र डेनमार्क मा नोभेम्बर १५ तारिखमा तय भइसकेको र त्यसलगतै जापान अमेरिका सिगापुर ब्रुनाइ लगायतका देशहरुमा कुरा भइरहेको समेत राइले बताए ।

 

आइकोर फिल्मसको ब्यानरमा बनेको यस फिल्मको निर्मातामा प्रभु शमसेर जवरा र प्रज्वल समसेर जवरा हुन भने अन्य कलकारहरुमा अर्जुन श्रेष्ठ दिलभुसन पाठक बिजय लामा रुबि राना बिबेक लिम्बू लगायतले अभिनय गरेका छन ।
२०७५ असोज १० साँझ ५ :०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...