Samayojan khabar

Advertisment

SKIP THIS

संविधानको विरोधमा सिके राउतका समर्थकद्वारा जनकपुरमा विरोध प्रदर्शन

 

संविधानको विरोधमा कालो दिवस मनाउने घोषणा गरेको स्वतन्त्र मधेश गठबन्धन डा. सिके राउतका समर्थकले संविधानको बिरोधमा जनकपुरमा बिरोध र्याली निकालेको छ ।

दुई दर्जनभन्दा बढी कार्यकर्तालाई मंगलबारनै धनुषा प्रहरीले पक्राउ गरेपनि बजार क्षेत्रमा विरोध र्याली निस्किएको छ ।

लेके रहेगें आजादी, हर हालमे लेंगे आजादी जस्ता नारा लगाउँदै राउत समर्थक कार्यकताले ठुलो संख्यामा नगर परिक्रमा गरेका थिए । प्रहरी नगरको हरेक ठाउँमा परिचान भएपनि विरोध प्रदर्शन रोक्न सकेको छैन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...