Samayojan khabar

Advertisment

SKIP THIS

नेपाली फुटबल टोली स्वदेश फिर्ता

अनलाईन लोगो

समायोजन खबर खोटाङ,

बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिप प्रतियोगिताको सेमिफाइनलमा पराजित नेपाली राष्ट्रिय टोली आज स्वदेश फर्किएको छ । नेपाली टोली बिहान साढे ११बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको हो । बंगलादेशमा भएको साफको १२ औं संस्करणमा सहभागिता जनाएको नेपाल सेमिफाइनलमा माल्दिभ्ससँग पराजित हुँदै घर फर्किएको हो ।

समूह विजेताकारुपमा अन्तिम चारमा प्रवेश गरेको नेपालले सेमिफाइनलमा माल्दिभ्ससँग ३–० को हार व्यहोरेको थियो । समूह चरणमा नेपालले बंगलादेश र भुटानमाथि शानदार जित निकालेको थियो भने पाकिस्तानसँग पराजित भएको थियो । अखिल नेपाल फुटबल संघ (एन्फा)का पदाधिकारी र खेल प्रशंसक नेपाली खेलाडीलाई स्वागत गर्न त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल पुगेका थिए ।
२०७५ भदौ २८ साँझ ६ : १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...