Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा ‘समाजवादी विधार्थी फोरम’ गठन

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको नयाँ कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलस्थित सरस्वती माविमा रोनिश राईको अध्यक्षतामा २७ सदस्य कमिटि गठन भएको छ ।

 

बिहीबार गठित कमिटिको उपाध्यक्षमा अविषेक आचार्य, सचिवमा उमेश खड्का, सहसचिवमा विज्ञाकला राई र कोषाध्यक्षमा कमला राई चयन हुनु भएको समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिए ।
यो पनि पढ्नुहोस

पाथेकामा ‘समाजवादी विधार्थी फोरम’ गठन

२०७५ भदौ २८ गते अपरान्ह ४ : ५१ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...