Samayojan khabar

Advertisment

SKIP THIS

जेष्ठ नागरिकको टोली शुक्रबारबाट धार्मिक भ्रमणमा निस्कदै

चिसाङ शेर्पा खोटाङ,
ज्येष्ठ नागरिक संघ खोटाङको टोली दश दिने धार्मिक भ्रमणमा निस्कने भएका छन् । देशको मुख्य–मुख्य धार्मिक तथा पर्यटकीय धामको अध्ययन भ्रमण एबं दर्शनका लागि ९० वढी जेष्ठ नागरिकहरु भ्रमणमा निस्कने भएका हुन् ।

ज्येष्ठ नागरिक संघ खोटाङको नेतृत्वमा निस्कने ज्येष्ठ नागरिकको टोलीले लुम्बिनी, मूक्तिनाथ, मनोकामना, पोखरा, काठ्माण्डौं, भक्तपुर, ललितपुर, देवघाट, सतासीधाम, जनकपुर, साँगा शिव मन्दिर लगायतमा भ्रमण गर्ने ज्येष्ठ नागरिक संघ खोटाङका अध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताए । टोली दिक्तेल–हलेसी हुँदै कम्तीमा १० दिन धार्मिक भ्रमणमा निस्कने छ । टोली आगामी शुक्रबार देखी भ्रमणमा निस्कने छन् ।
क्याप्सनः ज्येष्ठ नागरिक संघका पदाधिकारीहरु, तस्विर चिसाङ शेर्पा, २०७५ भदौ २६ गते मध्यान्ह १२ :२७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार

ताजा अपडेट

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

दिक्तेलमा रोपाईजात्रा (फोटो फिचर)

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलमा धुमधामका साथमा रोपाईजात्रा मनाइएको...

आरक्षण बचाउका लागि लठ्ठी जुलुस

चिसाङ शेर्पा खोटाङ, खोटाङको दिक्तेलबजारमा लठ्ठी जुलुस निकालिएकोे छ...

मुख्य समाचार

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...