Samayojan khabar

Advertisment

SKIP THIS

ससफेा जापानकेा देास्रेा महाधिबेशनलाइ सम्बेाधन गर्न सहअध्यक्ष राजेन्द्र श्रेष्ठ जापान अ।उदै

फुर्वा शेर्पा ,टेाक्येा

संघीय समाजबादी फेारम नेपालकेा प्रबासी संगठन नेपाली संघीय समाज(ससफेा) जापानकेा देास्रेा राष्ट्रिय महाधिबेशन तथा अन्तरकृया कार्यक्रम यही सेप्टेम्बर ३० तारिखका दिन हुने भएकेा छ । स्वतन्त्र , समृद्द , समतामुलक , समावेशी र बहुराष्ट्रिय राज्य निर्माण प्रतिगामी सविंधान विरूद्दको सघंर्ष हाम्रो अभियान मुल नाराका साथ टेाक्येास्थित रेायल गार्डेन रेष्टुरेन्टमा दिउँसेा १२ बजेबाट हुन गइरहेकेा महाधिबेशनमा प्रमुख अतिथिकेा रूपमा केन्द्रका सहअध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठ अ।उनुहुने ससफेा जापानका अध्यक्ष पेम्बा शेर्पाले जानकारी दिनुभयेा ।

सहअध्यक्ष एवं समाबेशी लेाकतन्त्र तथा संघीय गणतन्त्र नेपालका परिकल्पनाकार श्रेष्ठले अन्तरकृया कार्यक्रम मार्फत उत्पीडित राष्ट्रियताहरूकेा मुक्ति का नीम्ति संघीय समाजबादका सिदान्तहरूकेा कार्यन्वयन,राष्टिय पहिचानकेा मान्यता,समाबेशी लेाकतन्त्र,जातिय समानता र सहअस्तित्व लगायत समासामयिक राजनैतिक बिषयहरूमा प्रकाश पार्नुहुने भएकेाले उपस्थितिका लागि जापानबासी सम्पुर्ण नेपालीहरूलाइ अध्यक्ष शेर्पाले अ।ग्रह समेत गर्नुभएकेा छ ।

समाजका महासचिव संजिव राइले देशको एकात्मक जातिबादि राज्यसत्तालाई चिर्दै संघीय समाजबादस्थापित गर्न, सबैको साँझा  राज्यसत्ता  निर्माण गर्नको निम्ति प्रवासमा रहेको युवाहरूको ठुलो भुमिका रहने भएकोले  संघिय समाजवादीफोरम,नेपालको प्रवास

संगठन नेपाली संघिय समाज,जापानको एैतिहासिक दोस्रोमहाधिवेशन भव्यरूपमा सफल बनाऊँन सम्पूर्ण पार्टीमा क्रियासिल पदाधिकारीहरू तथा पहिचान रसंघीयतावादी जापानबासी नेपाली आमा-बुवा साथै दाजू -भाई र दिदी बहिनीहरूलाइ  हार्दिक आह्वान  गर्नुभयेा ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...