Samayojan khabar

Advertisment

SKIP THIS

किशोर किशोरीलाई सीपमूलक तालिम

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,
खोटाङको ऐसेलुखर्क गाउँपालिकाको राखावाङ्देलस्थित कालिका बालविकास मावि राखाका किशोर किशोरीहरुलाइ ३ दिने जीवन उपयोगी सीपमूलक तालिम दिइएको छ । ग्रामिण युवा शसक्तिकरण तथा अनुसन्धान केन्द्र राखाबाङ्देलको आयोजना तथा केडको आर्थिक सहयोगमा महिला प्रजनन् अधिकार कार्यक्रम अन्तरगत किशोर किशोरीहरुलाइ तालिम दिइएको हो ।

 

राखावाङ्देलको वडा कार्यालयमा गत शुक्रबारबाट आइतबारसम्म भएको तालिममा किशोर किशोरीहरुको जीवनमा आईपर्ने चुनौतीहरुलाई समधान गर्ने उपाय, किशोर किशोरी अवस्थामा प्राकृतिक रुपमा हुने शारिरिक तथा मानसिक परिवर्तन, किशोर किशोरी अवस्थामा हुन सक्ने कुनै पनि किसिमको हिंशा भएमा कसरी बच्ने, शिक्षामा निरन्तरता र सुधारको लागि विद्यालयको शिक्षामा निरन्तरता र गुणस्तरका साथै विद्यलय किशोरी मैत्री वातावरण बनाउन, बालबिबाह न्यूनिकरण, किशोरी शसक्तिकरण गर्न तथा विद्यलय बाहिर रहेका बालबालिकाहरुलाई विदधा्लय ल्याउन सहयोग लगायतका बारेमा सीपमूलक तालिम दिइएको ग्रामिण युवा शसक्तिकरण तथा अनुसन्धान केन्द्रका कार्यक्रम संयोजक लक्ष्मी सुनुवारले जानकारी दिईन् ।

 

तालिममा कालिका बालविकास मावि राखाका कक्षा ८ मा अध्ययनरत २० किशोरी र १५किशोरले सहभागी जनाएका थिए । तालिमको सहजिकरण जिल्ला कार्यक्रम अधिकृत लोचन श्रेष्ठ, ट्रेनिङ एक्टिभिस्ट कल्पना राई र कार्यक्रम संयोजन लक्ष्मी सुनुवारले सहजिकरण गर्नुभएको थियो ।
२०७५ भदौ १८ गते राती ८ : ३७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...