Samayojan khabar

Advertisment

SKIP THIS

दिक्तेलमा बृहत साँस्कृतिक कार्यक्रम हुने

  • लागु औषध र कुलतमा फसेका युवायुुवतीलाई सहि बाटोमा डो-याउन
  • चिसाङ शेर्पा खोटाङ,
    खोटाङमा लागु औषध र कुलतमा फसेका युवायुुवतीलाई सहि बाटोमा डो¥याउनका लागि बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ । गीत संगीतको माध्यमबाट युवाहरुमा परिवर्तन ल्याउने हेतुले युनिक फुटबल क्लबको आयोजनामा साँस्कृतिक कार्यक्रम हुने भएको हो ।

     

    जानेर वा नजानेर कुलतमा फसेका युवायुवतीलाई गीत संगीतको माध्यम रचनात्मक तवरमा हिडाउन तथा त्यस्ता कार्यमा नलाग्न सन्शेस दिने उद्देश्यले आगामी असोज १३ गते दिक्तेलस्थित स्थानीय हेलिप्याडमा सांगीतिक कार्यक्रम राखिएको व्यवस्थापक समितिका एकजना डिके दिनेसले जानकारी दिए ।

     

    सांगीतिक कार्यक्रममा खोटाङका गायक तथा मोडल रमेश बानिया, गायक सचिन राई, गायिका लिला राई, गायक सागर संसार राई, हाँस्य कलाकार ‘फुलन्देको आमा’ उमेश राई र भिजन आईडल प्रतियोगिताका पहिलो रनरअप प्रबृत्ति राईको प्रस्तुती रहने भएको छ । जिल्लास्थित दिक्तेल फिटनेस क्लब, जोजो स्नुकर हाउस, खोटाङ यातायात प्रा.लि, साझा खोटाङ यातायात प्रालि र हलेसी भेनियर उधोगले कार्यक्रमलाई साथ दिने भएको छ । सांगीतिक कार्यक्रम निःशुल्क हेर्न पाइने आयोजकले जनाएको छ ।

    २०७५ भदौ १८ गते बिहान ७ : ४६ मा प्रकाशित

    प्रतिकृया दिनुहोस

    सम्बन्धित समाचार


    ताजा अपडेट

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    गायन क्षेत्रमा जम्दै रश्मी

    समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

    भीरबाट लडेर एक जनाको मृत्यु

    समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

    प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

    समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

    मुख्य समाचार

    हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

    समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

    प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

    समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

    कविता, द्रौपदी

    चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

    लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

    अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

    समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...