Samayojan khabar

Advertisment

SKIP THIS

१८ औं एसियाड आज समापन हुँदै

अनलाईन लोगो

समायोजन खबर खोटाङ,
इन्डोनेसियाको जाकार्तामा जारी १८ औं एसियाड आज समापन हुँदैछ । भदौ २ गतेबाट सुरु भएको खेल भव्यताका साथ आज समापन हुन लागेको हो । समापन समारोहका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ ।  सन् २०२२ मा चीनको हङझोउमा हुने एसियन गेम्सको झन्डा चीनलाई हस्तारण गर्दै समारोह समापनको घोषणा गरिनेछ ।

 

१८ औं एसियन गेम्सको पदक तालिकामा चीनले एकपक्षीय अग्रता बनाएको छ । चीनले १३२ स्वर्ण, ९२ रजत र ६५ कास्य गरी जम्मा २९८ पदक हात पारेको छ भने जापानले ७४ स्वर्ण, ५६ रजत र ७४ कास्य गरी जम्मा २०४ पदत जितेर दोस्रो स्थानमा छ । ४९ स्वर्ण, ५७ रजत र ७० कास्य गरि कुल १७६ पदक सहित दक्षिण कोरिया तेस्रो स्थानमा रहेको छ ।
२०७५ भदौ १७ गते बिहान ९ : १९ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

मुख्य समाचार

नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन

समायोजन खबर खोटाङ, नाछिरिङ राई भाषाको पाठ्यापुस्तक विमोचन गरिएको...

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...