Samayojan khabar

Advertisment

SKIP THIS

बाम्राङमा ‘समाजवादी विधार्थी फोरम गठन

अनलाईन लोगो

चिसाङ शेर्पा खोटाङ,
संघीय समाजवादी फोरम नेपालको भातृ संगठन ‘समाजवादी विधार्थी फोरम’ खोटाङको नयाँ कमिटि गठन भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङस्थित सावित्रा माविमा सुमन परियारको अध्यक्षमा २१ सदस्य कमिटि गठन भएको हो ।

 

बिहीवार गठित कमिटीको उपाध्यक्षमा आश्मा भण्डारी, विपना राई, सचिव युवराज दाहाल, सहसचिव कृष्ण याङ, बबिता घिमिरे र कोषाध्यक्षमा मनोज पाण्डे चयन भएका समाजवादी विधार्थी फोरमका जिल्ला अध्यक्ष एलबी मगरले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस

दुई बिद्धालयमा ‘समाजवादी विधार्थी फोरम’ गठन

समाजवादी विधार्थी फोरम दिरुमनपा नगर समिति गठन

२०७५ भदौ १४ गते अपरान्ह ४ : ५२ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...