Samayojan khabar

Advertisment

SKIP THIS

४० हजारभन्दा बढी विद्यार्थी शौचालय विहीन

समायोजन खबर खोटाङ,
देशभरिका सामुदायिक विद्यालयका ४० हजारभन्दा बढी विद्यार्थी शौचालय विहीन बस्न बाध्य भएका छन् । २ हजार भन्दा बढि विद्यालयमा शौचालय नरहेको पाईएको छ ।  शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरका अनुसार देशभर ३ हजार ७ सय ७३ वटा शौचालय निर्माण हुन बाँकी छ ।

 

दुईहजार भन्दा बढी विद्यालयमा सो संख्यामा शौचालय निर्माण गर्न बाँकी रहेको केन्द्रले जनाएको हो । आर्थिक वर्ष २०७४/०७५ को लागि सरकारले १ खर्ब ३४ अर्ब ८० लाख रकम शौचालय निर्माणको नाममा मात्रै छुट्याएको छ । सरकारले अघिल्लो वर्ष ४ लाख रुपैयाँ दिने गरेको भएपनि २०७३ सालदेखि ६ लाख रुपैयाँ विनियोजन गरेको छ ।
२०७५ भदौ १२ गते बिहान ९ : ०७ मा प्रकाशित

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

मौसम सामान्यतया बदली रहने, पहाडी भूभागमा राति ठूलो वर्षाको सम्भावना

समायोजन खबर काठमाण्डौ, आइतबार देशभरको मौसम सामान्यतया बदली रहने...

यौनसम्पर्क रोमाञ्चक बनाउन पाकक्रिया

समायोजन खबर काठमाडौं, दम्पतीको सम्बन्धलाई रोमाञ्चक बनाउनका लागि यौन...

कुन साइजका स्तनप्रति पुरुष आकर्षित हुन्छन् ?

समायोजन खबर काठमाडौं, स्तन युवतीको सौन्दर्यको मानक हो ।...

मुख्य समाचार

अनुसन्धान ब्यूरोको टोली चितवनमा

समायोजन खबर भरतपुर, पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धानमा...

सरकार भन्दा बलियो भो भ्रष्टाचारी : सांसद उषाकला राई

समायोजन खबर खोटाङ, खोटाङका प्रदेशसभा सांसद उषाकला राईले मुलुकमा...

कारागारका कैंदीबन्दीलाई पुस्तक र खेलकुद सामग्री

समायोजन खबर खोटाङ, जिल्ला कारागार खोटाङका कैंदीबन्दीलाई पुस्तक तथा...

रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी

समायोजन खबर काठमाडौ, रवि लामिछानेसहित ३ जनाविरुद्ध किटानी जाहेरी...

प्रधानमन्त्री ओली फेरि सिंगापुर जाँदै

समायोजन खबर काठमाडौ, सिंगापुरमा ९ दिन उपचार गराएर फर्किएका...