Samayojan khabar

Advertisment

SKIP THIS

राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालयका अधिकृत घिमिरे सरुवा

समायोजन खबर खोटाङ,
राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय खोटाङका अधिकृत अम्बिका घिमिरेको सरुवा भएको छ । घिमिरेको खोटाङबाट आयोगको केन्द्रीय कार्यालयमा सरुवा भएको हो ।

 

०७३ साउन १८ गते खोटाङ आएकी घिमिरे कार्यालयको कार्यक्षेत्र अन्र्तगतका जिल्लाहरुमा महिला हिंसाका घटना तथा आप्रवासी कामदारहरुको मानव अधिकार तथा गरिव किसानहरुको मानव अधिकार संरक्षणका लागि कार्यालयको कार्ययोजना निर्माण गरी उल्लेखिय भुमिका निर्वाह गरेकी थिईन् ।

 

घिमिरेलाई सरुवा भएसँगै भदौ ५ गते नेपाल सितोरियो कराते संघ दिक्तेलले बिदाई गरेको छ । विदाई कार्यक्रममा महिला मानव अधिकार रक्षक संजाल, मानव अधिकारका लागि एकल महिला संजाल, मानव अधिकार संजालका प्रमुख प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार


ताजा अपडेट

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

गायन क्षेत्रमा जम्दै रश्मी

समायोजन खबर खोटाङ, जन्तेढुङ्गा गाउँपालिका–४ डम्वर्खुशिवालयको चुम्लुङकी रश्मी राई...

भीरबाट लडेर एक जनाको मृत्यु

समायोजन खबर खोटाङ, भीरबाट लडेर खोटाङका एक बृद्धको ज्यान...

प्रत्येक घरमा सुरक्षित वैदेशिक रोजगार पम्प्लेट

समायोजन खबर खोटाङ, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक वडाले...

मुख्य समाचार

हत्या भएका ४ वटा शव उठाइयो,५ वटा उठाउन बाँकी

समायोजन खबर पाँचथर, मिक्लाजुङ ३ आरुबोटेमा भएको हत्यामा भएका...

प्रदेश १ मा कृषकलाई २२ करोड ४० लाख अनुदान

समायोजन खबर विराटनगर, प्रदेश १ को सरकारले समग्र कृषि...

कविता, द्रौपदी

चित्र कुमार सुवेदी, सत्य बोल्ने युधिष्ठिर सर्व श्रेष्ठ बलिया भीम धर्नुधारी...

लोकसभा चुनावको मतगनणा जारी, भाजपाको अग्रता अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, भारतमा लोकसभा चुनाव सकिए लगतै मतगनणा...

अप्टिकल फाइबर योजनाको सुरुवात आजबाट हुँदै अनलाईन लोगो

समायोजन खबर काठमाण्डौ, सरकारले देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म...